सूचनाको हक सम्बन्धी ऐन, 2064 अनुसार सार्वजनिक निकायबाट प्रदान गरिने सेवा स्वत प्रकाशन गर्नु पर्न व्यवस्था अनुसार यस कार्यालयबाट प्रदान गरिने सेवाको सन्दर्भमा सार्क सचिवालयको स्वीकृति लिएर सार्क इपिडेमियोलोजी र सार्क सी भि ओ तथा प्रयोगशाला बाट सम्पादित कार्य सम्बन्धित सुचनाहरु सेवा ग्राहीलाई उपलब्ध गराउने ।